ग्लोबल आइएमई बैंकले प्रदेश १ लाई दियो १९ लाख


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकले प्रदेश १ लाई दियो १९ लाख

ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ।

बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

मुख्यमन्त्री राईले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए।

बैंकले, यस योगदानबाट उक्त भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ।

Read More
  • EBL Ad news