ग्लोबल आइएमई बैंकका सीईओले दिए राजिनामा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकका सीईओले दिए राजिनामा

असार २५, काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) परशुराम कुवँर क्षेत्रीले स्वास्थ्य समस्याका कारण राजिनामा दिएका छन् । 

कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीको राजिनामा साउन १ गते देखि लागू हुने गरी स्वीकृत गरेको  हो ।

जनता बैंक र ग्लोबल आइएमई बैंक एकआपसमा गाभिएपछि जनता बैंकको तर्फबाट गत मंसिर २० गतेदेखि उनी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । 

 

Read More
  • EBL Ad news