बिओकेको निक्षेप ग्राहकलाई बीमा दाबी रकम भुक्तानी



Aarthik News

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके सफलता मुद्दती खाता’ वाल श्रीमती शुभद्रा श्रेष्ठलाई औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी उपलब्ध गराएको छ ।

उक्त बैंक खातामा उच्चतम व्याजदरका साथ एघार लाखसम्मको बीमा सुबिधा उपलब्ध गराउदै आईरहेको बैंकले जनाएको छ । 

बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि रु. पाँच लाख, १८ घातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बीमा सुबिधा रहेको छ ।  

श्रीमती श्रेष्ठले  आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थिइन् । बैंकको उक्त मुद्दती खाता खोली बंैकिङ्ग कारोबार गर्दै आईरहेकी श्रेष्ठले खातामा रहेको बीमा सुबिधा श्री सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको बैंकले जनाएको छ ।  ...

Read More
  • Financial Notices