नेपाल बैंक लिमिटेडको वि.नं. ०७६-७७/२२ (खुला तथा समावेशी) (प्रदेश नं २), चौँथो तह, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । बिज्ञापन, तह एवं पदका लागि लोक सेवा आयेगबाट मिति २०७६ मंसिर २७ र २८ गते सञ्चालीत खुल्ला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये बर्णानुक्रमानुसार दहायका रोल नम्बर तथा नाम तथा थर भएका उम्मेदवारहरु उर्तीण भई अन्तर्वार्ताका लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, बैंकको पदपूर्ति समितिको निर्णयानुसार सफल उम्मेदवारहरुको अन्तर्वार्ता सम्बन्धी कार्यक्रम, कोरोना भाईरसको सक्रमण प्रति सतर्कता अपनाउने सम्बन्धी नेपाल सरकारको निर्णयलाई मध्यनजर गर्दै पनि प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।
पदः सहायक, तहः ४, सेवारसमूहरउपसमूहः प्रशासन, नतिजा प्रकाशन गर्ने कार्यलयः लोक सेवा आयोग, केन्द्रीय कार्यालय
लिखित परिक्षाको नतिजा हेर्नको लागि तलको "Read More" Button मा Click गरी हेर्न सक्नुहुनेछ ।








