गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । मंगलबार गुडविल फाइनान्स र नेप्सेबीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख ५० हजार थान १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ सूचीकरण गर्ने सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल मार्फत सो मात्रामो ऋणपत्रको बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २ लाख ५० थान ऋणपत्र वितरण भई नेप्सेमा सूचीकृत भएको हो ।

Read More
  • MBL - below news