नेप्से ५% ले बढेपछि दोस्रोपटक पनि सर्किट लागेर ४० मिनेट कारोबार स्थगित



Nepali Paisa

काठमाडौं : नेप्सेमा दोस्रोपटक पनि सर्किट ब्रेकर लागेको छ । अब बजार ४० मिनेट स्थगित हुनेछ । मंगलबार पहिलोपटक नेप्से खुलेको ४८ मिनेटमा ४% ले बढेर सर्किट लागेको थियो ।

२० मिनेट बजार स्थगित भएर फेरि कारोबार खुला भएको हो । यसरी खुलेको बजार फेरि १ घन्टा १७ मिनेट पुग्दा पुनः ५% ले बढेपछि ४० मिनेटका लागि कारोबार रोक्का भएको हो । 

 

Read More
  • Financial Notices