सिटिजन्स बैंकको ९५औं शाखा मोरङ्गको सलकपुरमा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको ९५औं शाखा मोरङ्गको सलकपुरमा

सिटिजन्स बैंक इन्टरनेसनलले मोरङ्गको सलकपुरमा शाखा विस्तार गरेको छ । बैंकले सोमबारबाट सञ्चालनमा ल्याएको सलकपुर शाखा बैंकको ९५औं शाखा हो । 

कोरोनाका कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ । 

उक्त शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकले जनाएको छ । 

Read More
  • EBL Ad news