नेपाल बैंकको बोनस शेयर सूचीकृत


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल बैंकको बोनस शेयर सूचीकृत

असार ७, काठमाडौं । नेपाल बैंकको  बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार सूचीकृत भएको छ । 

बैंकको १ करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लगानीकर्ताले बजार खुलेपछि उक्त शेयर खरीदविक्री गर्न सक्नेछन् । 

Read More
  • EBL Ad news