प्रभु इन्स्योरेन्सको सञ्चालकमा विजय कुमार श्रेष्ठ नियुक्त



Artha Sarokar

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने संस्थापक सदस्यमा विजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । यसअघि कोषबाट प्रतिनिधित्व गर्ने संस्थापक सदस्य ओकृष्ण श्रेष्ठ थिए ।

कम्पनीको असार दुई गते बसेको संचालक समितिको बैंकको निर्णय अनुसार बिजय कुमार श्रेष्ठलाई कोषबाट प्रतिनिधित्व गर्ने संस्थापक सदस्यलाई नियुक्त गरेको हो ।

Read More
  • Sunrise Bank