आइतबार सार्वजनिक बिदा



Naya Patrika

सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर मुस्लिम धर्मावलम्बीहरूको पर्व इद (इदुल फित्र) का दिन आगामी आइतबार सार्वजनिक बिदा दिनेबारे जानकारी गराएको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।  

Read More
  • Financial Notices