सिटिजन्स बैंकद्वारा कोरोना रोकथामका लागि बढैयाताल गाउँपालिकालाई १ लाख सहयोग


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
 सिटिजन्स बैंकद्वारा कोरोना रोकथामका लागि बढैयाताल गाउँपालिकालाई १ लाख सहयोग

 

काठमाडौं । सिटिजन्स बैंकले कोरोना भाइरसको रोकथामका लागि बढैयाताल गाउँपालिकालाइ १ लाख सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गतकोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।

Read More
  • EBL Ad news