आजको आर्थिक राशिफल - २३ चैत २०७६ (आइतबार)


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
आजको आर्थिक राशिफल - २३ चैत २०७६ (आइतबार)

Financial Notices  मोबाईल एप्स Android Download  र iOS Download गरेर आफ्नो दैनिक, साप्ताहीक, मासिक र वार्षिक आर्थिक राशिफल हेर्न सक्नुहुनेछ ।

आजको आर्थिक राशिफल - २३ चैत २०७६ (आइतबार)

मेषः व्यवसायबाट लाभ र सामना अनुकुल रहने । 

वृषः काममा पदोन्नति र मानसम्मान मिल्ने ।

मिथुनः आम्दानी बढ्ने र व्यापारबाट पर्याप्त लाभ हुने । 

कर्कटः मानसिक चिन्ता बढ्ने र धनको हानी हुने ।

सिंहः कामबाट खुसि र सन्तुस्टि मिल्न सक्ने ।

कन्याः धनको वृद्धि हुन सक्ने ।

तुलाः धनको प्राप्ति, मन प्रसन्न रहने र भाग्यले साथ दिने ।

वृश्चिकः मनमा चंचलता बढ्ने र आर्थिक क्षेत्रमा समस्या आउन सक्ने ।

धनुः मन सन्तुस्ट हुने र यात्रामा लाभ।

मकरः धनको लाभ, मानसम्मान बढ्ने र शत्रु नाश हुने । 

कुम्भः लाभदायक छोटो यात्रा हुने र व्यवसायमा लाभ हुने । 

मीनः स्वास्थ्यमा समस्या र धनको हानी ।

Read More
  • EBL