कोरोना कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कोरोना कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड

काठमाडौं । कोरोना कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड रुपैयाँ सहयोग गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले उक्त रकम सहयोग गरेको हो। सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको बताएको छ। उक्त बैंकको हालसम्म देशभर ८२ शाखा, १२४ एटिएम र १७ एक्स्टेन्सन काउन्टर रहेको छन्।

Read More
  • MBL