कृषि विकास बैंकको सेवा सुचारु


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
कृषि विकास बैंकको सेवा सुचारु

बिहीबार कृषि विकास बैंकले देशका विभिन्न भागमा ९० शाखामार्फत सेवा प्रदान गरेको छ । बैंकले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्राप्त पासका आधारमा शाखा सञ्चालन गरेको जनाएको छ ।

काठमाडौंको कोटेश्वर, महाराजगन्ज, ललितपुरको लगनखेल, भक्तपुरको गठ्ठाघर र उपत्यकाबाहिर गरी ९० वटा शाखा खोलेको बैंकले आगामी दिनमा पनि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्राप्त पासका आधारमा शाखा खोली बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।  बैंकले विगतमा विषम परिस्थितिमा पनि बैंकका शाखा खोली सेवा प्रदान गर्दै आएको र आगामी दिनमा पनि सेवा दिने जनाएको छ ।

...

Read More
  • MBL