आजको आर्थिक राशिफल - १३ चैत्र २०७६ (विहिबार) ​​​​​​​



Financial Notices

Financial Notices  मोबाईल एप्स Android Download  र iOS Download गरेर आफ्नो दैनिक, साप्ताहीक, मासिक र वार्षिक आर्थिक राशिफल हेर्न सक्नुहुनेछ ।

आजको आर्थिक राशिफल - १३ चैत्र २०७६ (विहिबार) 

मेषः परिश्रम अनुसारको उपलब्धि हुन सक्ने ।

वृषः आर्थिकमा विशेष फाईदा मिल्ने अवसर । 

मिथुनः नसोचेको क्षेत्रबाट लाभ मिल्न सक्ने । 

कर्कटः आर्थिक क्षेत्रमा अबरोधको सामना गर्नुपर्ने ।

सिंहः रोकिएको धन हात पर्न सक्ने ।

कन्याः काममा राम्रो सफलता र आर्थिकमा केहि सहजता मिल्ने । 

तुलाः रोकिएका कामहरु बन्न सक्ने र आय स्थीर रहने । 

वृश्चिकः अत्याधिक खर्च हुन सक्ने ।

धनुः आर्थिकमा रहेको रोकावट हट्ने । 

मकरः आम्दानीमा वृद्धि हुने सम्भावना ।

कुम्भः राम्रो र सोचेजस्तो काम बन्ने र आर्थिक क्षेत्र सामान्य ।

मीनः काममा ढिलासुस्तीको सामना गर्नुपर्ने ।

Read More
  • Financial Notices