लुम्बिनी जनरलको लिलामी शेयरको बाँडफाँट तथा रकम फिर्ता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लुम्बिनी जनरलको लिलामी शेयरको बाँडफाँट तथा रकम फिर्ता

चैत ९, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत ६ गते लिलामी शेयरको बाँडफाँट गरेको छ । कम्पनीले फागुन १४ गतेदेखि २१ गतेसम्म सर्वसाधारण समूहतर्फको ९९ लाख ७२६ कित्ता हकप्रद शेयर लिलामीमार्फत विक्रीमा ल्याएको थियो । 

साथै, बाँडफाँटमा नपरेको शेयर बापतको रकम कम्पनीले आज (आइतवार)देखि आवेदकले उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत फिर्ता गर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धकमा सि वि आई एल क्यापिटल लिमिटेड रहेको छ ।  

Read More
  • MBL