भृकुटी माध्यमिक विद्यालयलाई सिटिजन्स बैंकको आर्थिक सहयोग


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
भृकुटी माध्यमिक विद्यालयलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

सिटिजन्स बैंकले मोहन्याल गाउँपालिकाको भृकुटी माध्यमिक विद्यालयलाई १ लाख रूपैयाँ सहयोग गरेको छ। संस्थागत सामाजिक उतरदायित्वकार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा सघाउन उक्त सहयोग गरेको हो।

बैंकले देशैभरि ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ।

Read More
  • EBL Ad news