बैंक अफ काठमाण्डूको बोक सफलता मुद्दती खाता सार्वजनिक



Setopati

बैंक अफ काठमाण्डूले ‘बोक सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ।

‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ मुल नारासहित उक्त खाता सार्वजनिक गरिएको हो। यो खातामा ग्राहकले ११ लाखसम्मको बीमा सुबिधा र सर्वोच्च वार्षिक ९.७५ प्रीतशत ब्याजदरको सुबिधा पाउँनेछन्। उक्त मुद्दती खाता २५ हजारदेखी खोल्न सकिन्छ।

ग्राहकले खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको उच्चतम लाभ लिई ढुक्क हुने विश्वास बैंकले लिएको छ।

साथै, बीमा सुबिधाअन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए ५ लाख, १८ घातक रोगहरु लागेकोमा ५ लाख तथा औषधि उपचारको लागि १ लाख दिइनेछ।

Read More
  • Financial Notices