संखुवासभाको विकट क्षेत्रका जनतालाई प्रभु बैंकको वित्तीय साक्षरता


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
संखुवासभाको विकट क्षेत्रका जनतालाई प्रभु बैंकको वित्तीय साक्षरता

काठमाडौं– प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयुक्त आयोजनामा संखुवासभाको विकट क्षेत्र चिचिला गाउँपालिकामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष पाशाङनुर्वु शेर्पा सहभागि उक्त कार्यक्रममा गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने कार्य भएको छ । कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधी, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायतका व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

Read More
  • MBL