सिटिजन्स बैंकको ऋणपत्र बिकेन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकको ऋणपत्र बिकेन

 काठमाडौं- सिटिजन्स बैंकको ऋणपत्र पहिलो चरणमा पूर्ण बिक्री नभएपछि समय अवधि थप गरेको छ । बैंकले चैत ४ गतेसम्म ऋणपत्र भर्न मिति थप गरेको हो ।
तर, ४ चैतभन्दा अघि नै मागभन्दा बढी आवेदन परेमा भने सूचना दिएर बन्द गरिने बैंकले जनाएको छ । बैंकले २० फागुनदेखि २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख इकाइ ऋणपत्र निष्कासन गरेको हो ।
सिटिजन्स बैंकमा हाकिमको ब्रह्मलुट!
 
यसमध्ये १० लाख इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १५ लाख इकाइ भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ ।
यस ऋणपत्रमा वार्षिक १० दशमलव २५ ब्याज दिनेछ । बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बै ंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो ।

Read More
  • EBL Ad news