शिखर इन्स्योरेन्सको मूल्य समायोजन


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
शिखर इन्स्योरेन्सको मूल्य समायोजन

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । 
नेप्सेले ३० प्रतिशत हकप्रद शेयरको समायोजन पछि मूल्य रू. १ हजार ५३ दशमलव ८५ तोकेको छ । 

Read More
  • MBL