हकप्रद प्रयोजनका लागि गुराँस लाइफको बुक क्लोज


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
हकप्रद प्रयोजनका लागि गुराँस लाइफको बुक क्लोज

फागुन १३, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन तथा प्रयोजनका लागि फागुन २२ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । 

कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको ९औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्तापूँजी रू. ९३ करोड ८५ लाख २० हजारको शत प्रतिशत हकप्रद अर्थात १ बराबर १ अनुपातको दरले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । 

Read More
  • MBL