आजको आर्थिक राशिफल - ९ फाल्गुण २०७६ (शुक्रबार)​​​​​​​


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आजको आर्थिक राशिफल - ९ फाल्गुण २०७६ (शुक्रबार)​​​​​​​

Financial Notices  मोबाईल एप्स Download गरेर आफ्नो दैनिक, साप्ताहीक, मासिक र वार्षिक आर्थिक राशिफल हेर्न सक्नुहुनेछ ।

आजको आर्थिक राशिफल - ९ फाल्गुण २०७६ (शुक्रबार)

मेषः काम वा व्यवसायले गर्दा दौडधुप गर्नुपर्ने ।
वृषः रचनात्मक कामहरुबाट राम्रो फाइदा हुन ।
मिथुनः आम्दानीमा वृद्धि र सम्पति जोड्ने अवसर ।
कर्कटः व्यवसायबाट राम्रो लाभ हुने र साथीभाईको सहयोग मिल्ने ।
सिंहः आम्दानीमा कमी आउन सक्ने ।
कन्याः परोपकारका क्षेत्रबाट फाइदा र मानसम्मान मिल्न ।
तुलाः व्यवसाय विस्तार हुन सक्ने र रोकिएका कामहरु सुचारु हुने ।
वृश्चिकः आर्थिक क्षेत्रमा रहेको रोकावट हट्ने ।
धनुः सन्चित धनको नास हुन सक्ने ।
मकरः सामाजिक काममा जुट्ने अवसर मिल्ने र धन लाभ हुने ।
कुम्भः लगानी गरेको ठाउँमा राम्रो प्रतिफल मिल्ने ।
मीनः रोकिएका कामहरु सुचारु भएर अर्थोपार्जनमा सुधार ।

Read More
  • MBL