हकप्रद प्रयोजनका लागि शिखर इन्स्योरेन्सको बुक क्लोज


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
हकप्रद प्रयोजनका लागि शिखर इन्स्योरेन्सको बुक क्लोज

फागुन ४, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद प्रयोजनका लागि फागुन १३ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद निष्कासनको लागि बुक क्लोजको मिति तोकेको हो । 

कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको २१९औं बैठकको निर्णय अनुसार कम्पनीको १४औं साधारण सभाबाट पारित हाल कायम रहेको रू. १ करोड ५ लाख ७३ हजार १०६ कित्ता शेयरको १ बराबर ० दशमलव ३ (१ः०.३) को अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । 

Read More
  • MBL