नेपाल बैंकको सञ्चालकमा घिमिरे नियुक्त



Aarthik Abhiyan

फागुन २, काठमाडौं । नेपाल बैंकको सञ्चालकमा राम प्रसाद घिमिरे नियुक्त भएका छन् । घिमिरे नेपाल सरकार, अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट सञ्चालकको लागि मनोनय भई आएका हुन् । घिमिरे नियुक्त भएसँगै अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा यस अघि बैंकको सञ्चालक रहेका तुलसीराम सेढाई सदस्यबाट विदा भएको समेत बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

Read More
  • Financial Notices