ललिता निवासको जग्गा लगानी छैनः सिटिजन्स बैंक


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
ललिता निवासको जग्गा लगानी छैनः सिटिजन्स बैंक

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लगानी नरहेको प्रष्ट पारेको छ । बैंकले केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण गर्दै बैंकले उक्त जग्गालाई धितो राखेर ऋण नदिएको जनाएको छ ।

Read More
  • EBL Ad news