पोखरा फाइनान्सको कम्पनी सचिवको राजिनामा स्वीकृत


  • NABIL Bank Ads
  • MBL
  • Laxmi Sunrise Bank Ad
  • ADBL
पोखरा फाइनान्सको कम्पनी सचिवको राजिनामा स्वीकृत

माघ २७, काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको कम्पनी सचिव जुना कुमारी गुरुङको राजिनामा स्वीकृत भएको छ । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी गुरुङको राजिनामा स्वीकृत गरेको हो । साथै, अर्को व्यवस्था नभएसम्म कम्पनी सचिवको जिम्मेवारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङलाई तोकिएको समेत कम्पनीले सूचनामार्फत जानकारी गराएको छ । 

Read More