यसकारण नेप्सेमा कञ्चन डेभलपमेन्ट बैंककाे शेयर काराेबार राेक्का



Artha Sansar

 काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ ।
एनएमबि बैंक लिमिटेड र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएकाे छ ।
नेप्सेका अनुसार बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडकाे शेयर काराेबार आज (माघ २७ गते, साेमबार) बाट राेक्का राखिएकाे हाे ।

Read More
  • Financial Notices