लहानमा नेपाल बैंकको काउन्टर


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
लहानमा नेपाल बैंकको काउन्टर

लहान . नेपाल बैंक लिमिटेडले मालपोत कार्यालय लहानमा आफ्नो एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीले शुक्रबार संयुक्त रुपमा सेवाको औपचारिक शुभारम्भ गर्नुभएको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिP । 

कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण भएको बताP । मालपोत प्रमुख चौधरीले सेवाग्राहीको हित हुनेगरी काउन्टर खोलिदिएको भन्दै बैंकको व्यवस्थापनलाई धन्यवाद दि। 

Read More
  • EBL Ad news