खाता अद्यावधिक गराउन छुट्यो कि ?, नेपाल बैंकले छिट्टै लाभांश खातामा पठाउँदै


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
खाता अद्यावधिक गराउन छुट्यो कि ?, नेपाल बैंकले छिट्टै लाभांश खातामा पठाउँदै

माघ ६, काठमाडौं ।  नेपाल बैंक लिमिटेडले पारित लाभांश वितरणको प्रक्रियामा रहेको भन्दै सेयरधनीहरुलाई डिम्याट खाता खोल्न र डिम्याट खाता रहेकाहरुलाई बैंक खाता अद्यावधि गर्न भनेको छ ।

बैंकले अद्यावधिक गर्न आग्रह गर्दै छिटै लाभांश वितरण प्रक्रिया थाल्ने बताएको छ ।

नेपाल बैंकको ६० औं वार्षिक साधारणसभाले चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र १५ प्रतिशत बोनस सेयर पारित गरिसकेको छ ।

बैंकले हालसम्म पनि शेयरधनीको ४ हजार ५४६ ओटा खाताहरु डिम्याट नभएको र १ हजार २८१ ओटा  प्लेजमा रहेको भन्दै  डिम्याट खाता खोल्न र  बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

Read More
  • EBL Ad news