लक्ष्मी लघुवित्तको स्वतन्त्र सञ्चालकको पदावधि सकियो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लक्ष्मी लघुवित्तको स्वतन्त्र सञ्चालकको पदावधि सकियो

माघ २, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक भोला राम श्रेष्ठको पदावधि समाप्त भएको छ ।

कम्पनीले श्रेष्ठको पदावधि पुस २५ गतेदेखि समाप्त भएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको छ । 

Read More
  • MBL