प्राइम कमर्सियल बैंकका हाकिमले बुझे २ करोड ३२ लाख, कर्मचारी खर्च अर्ब नजिक


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्राइम कमर्सियल बैंकका हाकिमले बुझे २ करोड ३२ लाख, कर्मचारी खर्च अर्ब नजिक

र्थ संसार, काठमाडौं -प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सिइओ) लाई १ करोड ९७ लाख ६ हजार रुपैयाँ खर्च गरेको छ ।
बैंकले सिइओलाई तलव ५७ लाख ६० हजार रुपैयाँ, भत्ता ३८ लाख ४० हजार रुपैयाँ, दशैं भत्ता ८ लाख रुपैयाँ र सञ्चयकोष ५ लाख ७६ हजार रुपैयाँ गरी कुल १ करोड ९७ लाख ६ हजार रुपैयाँ खर्च गरेहेको हो । बैंकको सिइओमा नारायण दास मानन्धर रहेका छन् ।
त्यसै गर गत आर्थिक वर्षमा  अन्य पदाधिकारीलाई तलव ६६ लाख १५ हजार ३६० रुपैयाँ, भत्ता ४१ लख २८ हजार  रुपैयाँ, दशैं भत्ता ८ लाख ९५ हजार २८० रुपैयाँ र सञ्चयकोष ६ लाख ६१ हजार ५३६ रुपैयाँ गरी कुल  १ करोड २३ लाख १७६ रुपैयाँ खर्च गरेको छ । बैंकले सिइओ र अन्य पदाधिकारीलाई गरी २ करोड ३२ लाख ७६ हजार १७६ रुपैयाँ खर्च गरेको छ ।

१८ % लाभांश दिएको कैलाश विकास बैंकको कर्मचारी खर्च ४१ करोड, सिइओको तवल /भत्ता ?

Read More
  • MBL