२०८२ कार्तिक | Oct/Nov
२ गते: काग तिहार३ गते: लक्ष्मी पूजा/महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती/कुकुर तिहार४ गते: तिहार विदा५ गते: गोवर्धन पूजा/गाईगोरु पूजा/म्हपूजा/हलि तिहार/नेपाल सम्वत ११४६ प्रारम्भ६ गते: भाइटीका/किजा पूजा७ गते: तिहार विदा१० गते: छठ पर्व१९ गते: पूर्णिमा व्रत/गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरूलाई मात्र)२५ गते: महागुरु फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीहरूलाई मात्र)