२०८० असोज | Sep/Oct
१ गते: हरितालिका तीज व्रत (महिला विदा)/विश्वकर्मा पूजा, ३ गते: संविधान दिवस, ११ गते: इन्द्रजात्रा (काठमाडौँ उपत्यका बिदा)/ अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस, २० गते: जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा), २८ गते: घटस्थापना / नवरात्र आरम्भ ।