२०८३ भाद्र | Aug/Sep
१ गते: नाग पञ्चमी१२ गते: जनै पूर्णिमा/रक्षा बन्धन१३ गते: गाईजात्रा (काठमाडौं उपत्यका बिदा/देशभर नेवार समुदायका लागि बिदा )१९ गते: श्रीकृष्ण जन्माष्टमी/गाैरा पर्व (गौरा पर्व मनाउनेलाई बिदा )२२ गते: निजामती सेवा दिवस२६ गते: बुबाको मुख हेर्ने / दिनकुशे औंसी२९ गते: राष्ट्रिय बाल दिवस/हरितालिका तीज (महिला कर्मचारीहरूलाई मात्र)३० गते: ऋषि पञ्चमी व्रत