२०८१ भाद्र | Aug/Sep
३ गते: जनै पूर्णिमा / रक्षा बन्धन / क्वाति खाने दिन/पूर्णिमा व्रत/ऋषितर्पणी४ गते: गाईजात्रा / सापारु (नेवा समुदायलाई मात्र)१० गते: श्रीकृष्ण जन्माष्टमी/गाैरा पर्व (सम्बन्धित समुदायलाई मात्र)१७ गते: बुबाको मुख हेर्ने दिन/कुशे औंसी