सिटिजन्स बैंकद्वारा शैक्षिक सामाग्री वितरण


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
सिटिजन्स बैंकद्वारा शैक्षिक सामाग्री वितरण

सिटिजन्स बैंकको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले  शैक्षिक सामाग्री वितरण गरेको छ। बैंकले मनकामना आधारभूत विद्यालय, नवलपुरमा विद्यालयको वार्षिक दिवसमा सीमान्तकृत विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको जनाएको छ।

बैंकका अनुसार शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत सीमान्तकृत विद्यार्थीहरूलाई आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।  निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता शैक्षिक  प्रदेशका अन्य शाखाहरु  मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।

Read More
  • EBL