फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

फागुन ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले २५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २ हजार ६७८ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ३४८ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । ...

Read More
  • EBL