• NCC Bank

Download Print

कुमारी बैंकको फोनलोन नामक नयाँ कर्जा सुविधा संचालनमा

कुमारी बैंकको फोनलोन नामक नयाँ कर्जा सुविधा संचालनमा is published by Kumar Bank Limited published on Official Page on 2077-7-16

कुमारी बैंकको फोनलोन नामक नयाँ कर्जा सुविधा संचालनमा

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो । 

कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम रु. १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन । 



View More by Kumar Bank Limited

  • Nepal Bangladesh Bank
  • Connect IPS